33rd annual meeting held
33rd annual meeting held

C.A.D.P.S.C.S. लिमिटेडको ३३औं वार्षिक सभा सम्पन्न

Share this news

कालेबुङ ब्लक 1 को C.A.D.P.S.C.S. लिमिटेड, कालेबुङको ३३औँ वार्षिक साधारणसभा आज जय हिन्द भवनमा सम्पन्न भएको छ। यसबारेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष अर्पण गुरुङ र संचालक मण्डलका सदस्य पप्पु विश्वकर्माले जानकारी गराए। यस संस्थाका सदस्यहरूले कालेबुङ ब्लक १ का विभिन्न स्थानहरूमा सक्रिय रूपमा सहभागिता जनाउँदै आएको बताए। सभाले सहकारी आन्दोलनलाई अझ सबल बनाउन तथा सदस्यहरूको सहभागिता आगामी दिनमा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।

Share this news
आजको रोजाइ
खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ