IGJF लाई मुक्ति पूलको काम रोक्न BGPM को आह्वान

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा बुङकुलुङ शाखाले बुङकुलुङ बस्तीस्थित मरमा खोलामाथि निर्माण भएको मुक्ति पूलको रंगपचेरा गर्नका लागि जीटीएको पक्षबाट अगावै पहल भइसकेको तथापि बर्खायामको कारण कामको थालनी नभएको र चाँडै काम थाल्ने बताउँदै हाल इण्डियन गोर्खा जनशक्ति फ्रण्डलाई रंगपचेराको कार्य स्थगित गरिदिने आह्वान गरेको छ। आज पार्टीले एक भीडीयो सार्वजनिक गर्दै शाखा अध्यक्ष दिपक राईले केवल पूलको रेलिङमा मात्र रंग पचेरा गरेेर काम नहुने बताउँदै यो कामलाई स्थगित गरिदिने आह्वान गरेका छन्। उनले जीटीएको पक्षबाट बुङकुलुङ बस्तीमा धेरै विकासमूलक कार्यहरू भइरहेको जानकारी गराउँदै जीटीएबाट पूलको काम हुन लागेको कारण निजी राजनीतिक पार्टीले राजनीतिकरण गर्नका लागि यसप्रकारको कार्य नगरिदिने आह्वान गरे।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित