Fr. Mathew's birthday
Fr. Mathew's birthday

डा. रेभ. फा. म्याथुको जन्मोत्सव र पूर्व विद्यार्थीहरू सम्मानित

Share this news

डन बस्को हाई स्कूल मिरिकमा एक भव्य कार्यक्रमबीच डा.रेभरेन्ड फा. म्याथु पुलिङगाथहिल एसडीबीको जन्मोत्सवसँगै विद्यालयमा अध्यानरत पूर्व विद्यार्थीहरू जसले नीट अनि जीईई विधाको परीक्षा उतीर्ण सफल भएकाहरूलाई सम्मान जनाइयो।शिक्षक मृणाल राईले सञ्चालन गरेको कार्यक्रममा अथितिहरूलाई स्वागत जनाएपछि विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा अन्य विद्यार्थीहरूले पनि नृत्यहरू प्रस्तुत गरेका थिए भने विद्यालयका कर्मचारी दिनेश थापाले बाँसुरीको धुन प्रस्तुत गरे। यसैबीच डन बस्को स्कूलमा शिक्षा आर्जन गरेका पूर्व विद्यार्थीहरूलाई सम्मान जनाइयो। जसमा इनफरमेशन टेक्नोलोजी इन्जिनियरिङमा जीईई मेन्स परीक्षा उतीर्ण तेन्जिङ ग्याल्पो तामाङ, नीट परीक्षा उतीर्ण गर्ने विद्यार्थीहरू एरोन तामाङ, कृतिषा तामाङ, योग्यश्री तामाङ, निकिशा सुब्बा, डब्ल्युबी जीईई परीक्षा उतीर्ण गर्न सक्षम विद्यार्थीहरू स्रोङछेन तामाङ, रेहान राई, शाहिल तोलाङगी, श्रद्धा लिम्बु, स्वर्णिम सुब्बा अनि आयुष तामाङलाई सम्मान जनाईयो। सम्मान कार्यक्रम शिक्षक जोन राईले सञ्चालन गरेका थिए। त्यसपछि .रेभरेन फादर म्याथु पुलिङगाथहिलको जन्मोत्सव केक कटिङ गरेर सम्पन्न गरियो भने उनलाई विद्यालय परिवारले उपहार प्रदान गरेर जन्मदिनको शुभकामना व्यक्त गरे।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ