“स्वच्छता नै सेवा-1दिन, 1घण्टा, 1साथ”को स्वच्छ जीवन अभियान

Share this news

मंगन नगर पञ्चायतले ‘स्वच्छता नै सेवा’ ब्यानरमा भाइटल राइडर्स मोटरसाइकल क्लब र एसपीसीबी पदाधिकारीहरुसँगको सहकार्यमा क्लिनलाइन, ड्राइभ-इन कार्यक्रम सञ्चालन गरेको छ। यसक्रममा मंगन नगर पञ्चायतले भाइटल राइडर्स मोटरसाइकल क्लब र राज्य प्रदूषण नियन्त्रण बोर्ड (एसपीसीबी) का अधिकारीहरूको सहकार्यमा मंगन लाल बजारमा “स्वच्छता नै सेवा-एक दिन, एक घण्टा, एक साथ” को ब्यानरमा स्वच्छ जीवन अभियानको आयोजना गरेको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान