won gold, silver and bronze medals
won gold, silver and bronze medals

सिक्किमेली तीन धावकहरूले जिते स्वर्ण, रजत र काँस्य पदक

Share this news

सिक्किम एथ्लेटिक एसोसिएशन (SAA)ले ३६औं पूर्व क्षेत्र ऐथलेटिक्स भिडन्तमा जसले राज्यलाई गौरव दिलाए। जुन आज राँचीमा समाप्त भयो। पदक विजेताहरू रहेका छन्, फुर्बा हिशे शेर्पा – स्वर्ण पदक, १०००मीटर दौड (U-18 केटा) प्रिय छेत्री – रजत पदक, १००० मीटर दौड (U-18 केटी) अनि रेवा बराइली – काँस्य पदक, (U-18 केटी)। यी धावकहरूको विजयको निम्ति सम्पूर्ण सिक्किम राज्यको पक्षबाट सिक्किम एथ्लेटिक एसोसिएशनले वधाइ दिएको छ।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान