Delo Park officially launched
Delo Park officially launched

डेलो पार्कमा प्याराग्लाइडिङ औपचारिक रूपमा सञ्चालन

Share this news

मनसुनको समाप्तिपछि कलिम्पोङको रमणीय डेलो पार्कमा प्याराग्लाइडिङ गतिविधिहरू १५ सेप्टेम्बर २०२५ देखि औपचारिक रूपमा पुनः सुरु गरिएको छ। यसबारे आज एक पत्रकार सम्मेलनमार्फत कालेबुङ प्याराग्लाइडिङ संघका अध्यक्ष अमित राई र महासचिव बिपेन गोलेद्वारा जानकारी गराइएको थियो। उनीहरूले जानकारी गराए अनुसार अहिले देश-विदेशबाट पर्यटकहरू कलिम्पोङ आइरहेका छन् र डेलो पार्कबाट प्याराग्लाइडिङको रोमाञ्चक अनुभव लिइरहेका छन्। कालेबुङको प्रमुख पर्यटकीय आकर्षणमध्ये प्याराग्लाइडिङ पनि एक हो, र हामी सबैलाई यहाँ स्वागत गर्न पाउँदा खुसी लागेको अध्यक्ष राईले बताएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।