2017 गाेर्खाल्याण्ड आन्दोलनमा सहिद भएका तीन सहिदहरु सुनिल राई, महेश गुरुङ, रेलिङ्ग कैंजले समष्टि अनि गाेम समष्टिबाट बिमल सशाङ्करको सालिग र स्मारकको अनावरण गरियो। पुरानो झेपी बजार खेलमैदानमा तीन सहिदहरुअमर रहुन् भनी “सचेत युवा समूह साथै अजय एड्वर्डकाे पहलमा सालिग साथै सहिद स्मृति अनावरण समारोह विभिन्न संघ संस्था र विशेष ब्यक्ति हरुकाे उपस्थितिमा सम्पन्न गरियाे।
