20 workers injured
20 workers injured

तुलसीपाडा पुल नजिक सडक दुर्घटना, २० श्रमिक घाइते

Share this news

डुवर्सको तुलसीपाडा पुल नजिक भएको सडक दुर्घटनामा २० जना श्रमिक घाइते भएका छन्। उनीहरूमध्ये चालकसहित केहीको अवस्था गम्भीर छ। जानकारी अनुसार, लंकापाडा चिया बगानको २० नम्बर लाइनबाट करिब २० जना श्रमिक बोकेर एउटा सानो गाडी काममा गइरहेको थियो। त्यसै बेला चालकले गाडीको नियन्त्रण गुमाएर पुलमा ठोक्काए। घाइतेहरूलाई तुरुन्तै उद्धार गरी बिरपाडा अस्पताल पुर्‍याइएको थियो। चालक लक्ष्मी प्रजालाई थप उपचारका लागि सिलगढी मेडिकल कलेज रेफर गरिएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।