parties held the flag of IGJF
parties held the flag of IGJF

विभिन्न पार्टीका ९६ परिवारले समाए आइजीजेएफको झण्डा

Share this news

इण्डियन गोर्खा जनशक्ति फ्रण्डको समर्थन कार्यक्रम आज मिरिक महकुमाको घैयाबारी चियाबारी मन्दिर गाउँस्थित सार्वजनिक भवनमा सम्पन्न भयो। कार्यक्रममा घैयाबारीका ५०, सुके पोखरीका २४ अनि लङभ्यु चियाबारीका २२ परिवारले पार्टीमा समर्थन गरे। सुरेश थापाले सञ्चालन गरेको कार्यक्रममा आइजीजेएफका प्रमुख संयोजक अजय एडवर्डस, पार्टी केन्द्रिय समितिका सदस्य रोजेश थापा, मिरिक महकुमाका संयोजक प्रशान्त लामा, श्रमिक संगठन मिरिक महकुमा अध्यक्ष तिलक लुङगेली, सुके पोखरी ब्लक संयोजक दिनेश राई, पार्टी नेताहरू लाडुप घिसिङ, रोबर्ट छेत्री, आरके शर्मा, अनिल राणा, सूरज पाख्रिन, मिलन आले, मन्दिप लामा, रमेश छेत्री लगायत अन्यको उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीका प्रमुख संयोजक अजय एडवर्डसले श्रद्धा पहिराएर पार्टीमा स्वागत जनाए।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान