मुख्यमन्त्री ममता ब्यानर्जी बरिशा क्लबको पूजा उद्घाटनमा उपस्थित रहिन्। मुख्यमन्त्रीले पहलगाँव हमलामा मृत्यु भएकी वितान अधिकारीका माता पितासँग पनि भेट गरिन्। आफूहरू वितान अधिकारीको परिवारको साथमा सधैं उभिने मुख्यमन्त्रीले वाचा गरिन्।