दिवङ्गत बरिष्ठ साहित्यकार इन्द्र सुन्दासको जन्मजयन्ती दार्जीलिङमा पालन गरिएको थियो। यस अवसरमा डा. नीना राईको नयाँ पुस्तक “जीवन मञ्चन”को लोकार्पण पनि गरिएको थियो।