milk production

दूध उत्पादन र व्यवस्थापनको लागि दुई दिनको प्रशिक्षण

Share this news

नेशनल लाइवस्टक मिशन (NLM 25-26) अन्तर्गत दूध उत्पादन र व्यवस्थापनको लागि दुई दिनको प्रशिक्षण र सीप विकास कार्यशाला नाम्ची जिल्ला पशुपालन विभागद्वारा सफलतापूर्वक आयोजना गरिएको थियो। यो प्रशिक्षण क्षेत्रका प्रगतिशील किसानहरूको लक्षित थियो। पहिलो दिन, कार्यक्रममा डा. प्रेना गुरुङको स्वागत भाषणबाट आरम्भ गरियो, जो सहायक निर्देशक र सुपरिन्टेन्डेन्ट हुन्।यस कार्यक्रमको नेतृत्व अतिरिक्त निर्देशक डा. लट्टा राईले गरिन्, जहाँ उनले पशुपालन अभ्यासहरूको महत्वको संक्षिप्त जानकारी प्रदान गरिन् र किसानहरूलाई प्रभावकारी र दिगोपन पशुपालन उत्पादनको लागि बेसी सिप विकास गर्न प्रेरित गरिन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न