MP Raju Bishta

“नमो युवा दौड़” मा युवाहरूको साथमा सांसद राजु विष्ट

Share this news

प्रधानमन्त्री नरेन्द्र मोदीको ७५औँ जन्म दिवसको उपलक्ष्यमा फिट इन्डिया र नशामुक्त भारत अभियानको भावनाअनुरूप एउटा राष्ट्रव्यापी पहल “नमो युवा दौड़” मा सिलगढ़ी, दार्जीलिङ पहाड़ अनि तराई क्षेत्रका हजारौँ उत्साही नागरिकहरूसँग आज सांसद राजु विष्ट सहभागी बनेका थिए। उक्त दौड मल्लागुड़ी हनुमान मन्दिरदेखि सिलगढ़ीको बाघा जतिन पार्कसम्म आयोजित यस आयोजनमा स्थानीय निवासीहरू विशेषगरी युवाहरूको सक्रिय सहभागिता थियो। प्रधानमन्त्रीको एक स्वस्थ आत्मनिर्भर भारतको परिकल्पनासँग ऐक्यबद्धता जनाउँदै हजारौँ मानिसहरूले यसमा भाग लिए।
एउटा व्यापक राष्ट्रव्यापी अभियान यो “नमो युवा दौड़” भारतभरी ७५ शहरहरूमा आयोजित गरिएको छ जसमा १० लाखभन्दा धेरै युवाहरूले भाग लिइरहेका छन्। यो दौड़ प्रधानमन्त्री मोदीको नेतृत्व अनि युवा सशक्तिकरणलाई बढ़ोत्तरी दिने उहाँका प्रयासहरू, र एक विकसित भारतको उहाँको परिकल्पनाप्रति एक श्रद्धाञ्जली भएको विष्टले बताए।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न