Plantation Labor Union formed
Plantation Labor Union formed

सिन्कोना प्लानटेशन लेबर युनियनको लाटपञ्चर शाखा गठित

Share this news

लाटपञ्चरमा सिन्कोना प्लानटेशन लेबर युनियनका केन्द्रीय उप सभापति कमल राईको एउटा सभाको आयोजन गरियो। जसमा युनियनको लाटपञ्चर शाखा गठन गरिएको छ।जसमा सभापति सुधर तामाङ, उप सभापति शैलेन्द्र थापा, सचिव पानु सेवा, सह सचिव सुरज खम्बु राई कोषाध्यक्ष सूरज राई चयन भएका छन्। सभामा समष्टि सचिव शेखर थापा, केन्द्रीय सदस्य प्रमोद राई, पञ्चायत समिति एण्ड्रु सुब्बा, युवा मोर्चा समष्टि सचिव शुसिल राई, सांगठनिक सचिव संजय गुरूङ, युनियन केन्द्रीय सदस्य राजेस राई भागोप्रमो लाटपञ्चर खण्ड समिति सभापति रञ्जित देवान, युनियन सिटोङ लाट जोनल सभापति नवीन चामलिङ आदिको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित