Amber Magar's newly constructed
Amber Magar's newly constructed

अम्बर मगरको नवनिर्मित घरको सोमबार गरियो उद्वघाटन

Share this news

मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको मार्गदर्शन र सहयोग तथा क्षेत्र विधायक एवं विधानसभा उपाध्याक्ष राजकुमारी थापाको विशेष समन्वयमा तथा पार्टी कार्यकर्ताहरूको श्रमदानमा राङगाङ याङगाङ निर्वाचन समष्टि अन्तर्गत अप्पर दोजक वार्डको अम्बर मगरको नवनिर्मित घरको सोमबार उद्वघाटन खोप जीपीयु निवासी बिपन्न परिवारका अम्बर मगरको नवनिर्मित घरको सोमबार उद्वघाटन गरिएको थियो। यसरी पक्का घर निर्माण गरिदिएकोमा लाभार्थीले मुख्यमन्त्रीप्रति हार्दिक आभार व्यक्त गरेका छन्। यसरी सहयोगी हातहरू अघि बढाएर गरीब जनताको घर निर्माण गर्नमा योगदान पु-याउनुहुने क्षेत्र विधायक तथा विधानसभा उपाध्याक्ष राजकुमारी थापा, मुख्यमन्त्रीका राजनैतिक सचिव विकास बस्नेत, अध्यक्ष आर के बस्नेत, सल्लाहकार सीएल गुरूङ, राभोङ साङमो टेरिटोरियलका जिल्ला पञ्चायत यापचुङ भोटिया, राभोङ खोप जीपीयुका पञ्चायत सभापति निर्मला शेर्पा, वार्ड पञ्चायत दिल कुमारी राई र कर्मा डाडुल भोटिया, सीएलसी अध्यक्ष तेङगेला नामखा, मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, ओएसडी कर्मा सुब्बा, लोकसभा सांसदका ओएसडी नोसाङ लिम्बु, ओएसडी डिगम गुरूङ, देनकेला भोटिया, एसबी राई, एसकेएम प्रचार प्रसार प्रकोष्ठकी अध्यक्षा रञ्जना प्रधान, चालक प्रकोष्ठका प्रचार प्रसार सचिव बुद्व लेप्चा, राभोङ महकुमा अधिकारी वाङगेल शेर्पा, युवा र नारी प्रकोष्ठका सदस्यहरू, जिल्ला पञ्चायत र एसकेएम पार्टी कार्यकर्ताहरूप्रति पार्टीको पक्षबाट हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरिएको छ।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ