Repeaters Club of Mirick
Repeaters Club of Mirick

रिपाेटर्स क्लबअफ मिरिकको पाँचाैं स्थापना दिवस पालन

Share this news

रिपाेटर्स क्लबअफ मिरिकले क्लब गठनकाे पाँचाैं स्थापना दिवस साथै मिरिक गाैरव सम्मान कार्यक्रमकाे आयाेजना सफलतापूर्वक गरेकाे थियो। क्लबका मुख्य संरक्षक एसबी गजमेरकाे अध्यक्षता अनि सचिव प्रवेश हाङखिमले संचालन गरेकाे कार्यक्रममा मिरिक साहित्य सुनाैं परिवारका अध्यक्ष अमर दुङमाली प्रमुख अतिथि थिए। मिरिका विभिन्न संघ संस्थाका प्रतिनिधि अनि साहित्यकारहरूकाे उपस्थितिमा भएकाे कार्यक्रममा कार्यक्रम अध्यक्ष, मुख्य अतिथि अनि अतिथिहरूले दीप प्रज्वलन गरेपछि रिपोर्टस क्लब अफ मिरिकका अध्यक्ष मुस्कान राई खेसाहाङले रिपोर्टस क्लब अफ मिरिकले क्लब गठन भएपछि स्थापना दिवस पालन गर्दै आए पनि गतबर्षदेखि मिरिक गाैरव सम्मान कार्यक्रम गरेर चुपचाप विभिन्न क्षेत्रमा कार्य गरिरहेका ब्यक्तिहरूलाई सम्मान गर्ने कार्य गरेकाे बताए। तिनले उक्त कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दै सबैकाे साथ र सहयाेगकाे खाँचाे पर्ने बताए। कार्यक्रममा थर्बु चियाकमानका डाक्टर अरूप कुमार दास, मिरिक अदालतका पहिलाे अधिवक्ता सूरज घिसिङ, घर घर लाहुरेका निर्देशक अवकाशप्राप्त अनरेरी कप्तान सुनिल तामाङ, राेगीहरूलाई अस्पताल लान ल्याउन सहयाेग गरिरहने बिजेन्द्र सेवा, भलिबल खेलाडी अनि मिरिक ब्यवसाय संगठनका अध्यक्ष सेवान राई, सामाजिक युवा कार्यकर्ता मनाेज नामदुङ, पशु प्राणीकाे उपचारमा चाैवीस घण्टा सक्रिय रहने पवन छेत्री अनि लेखिका कविता राई गाँउलेलाई सम्बर्द्धना पत्र, अङ्गवस्त्र, जातीय टाेपी प्रदान गरेर मिरिक गाैरव सम्मानले सम्मानित गरियाे।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ