Chief Anit Thapa
Chief Anit Thapa

जीटीए प्रमुख अनित थापाप्रति हार्दिक धन्यवाद ज्ञापन

Share this news

खरसाङ नगरपालिका एवं नगरवासीहरूको समस्या स्वेरेज लाइन सुव्यवस्थित गराउन खरसाङ नगरपालिका पक्षबाट सरकारसंग सम्पर्क गरिरहे ता नि पहाडको प्रशासनिक व्यवस्थापनमा जीटीए प्रमुख अनित थापाको भिजन पहाडको विभिन्न समस्याहरूको समाधान गर्न उनकै नेतृत्वमा भइरहेको खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका‌ छन्। उनले यसै अनुरूप गत केही दिन अघि जीटीए प्रमुख अनित थापा स्वयम् कलकत्ता पुगेर पहाडको नगरपालिकाहरूको विभिन्न समस्या लिएर नगरपालिका विकास मन्त्रीसंग भेट गरी जनहितमा पहाडको जनसङ्ख्यालाई मध्यनजर राखी स्वेरेज लाइन सुव्यवस्थित गराउन लिखित जानकारी गराएका थिए। त्यसै अनुरूप हिजो मात्रै पहाडको चारैवटा नगरपालिकाको स्वेरेज लिएर डीपीआर झट्टै बनाउने निर्देश दिएको जानकारी गराएका छन्।‌ यसर्थ यसको सम्पूर्ण श्रेय अनित थापालाई जाने बताए।‌ उनले खरसाङ नगरवासी एवं नगरपालिका पक्षबाट जीटीए प्रमुख कार्यपाल अनित थापाप्रति हार्दिक धन्यवाद एवं साधुवाद चडाएका छन्।

Share this news
आजको रोजाइ
खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ