Changed Face
Changed Face

रीना सुब्बाको “परिवर्तित अनुहार”माथि विमर्श आयोजित

Share this news

युवा लेखिका रीना सुब्बाको तेस्रो कृति उपन्यास “परिवर्तित अनुहार”को परिमार्जित दोस्रो संस्करणमाथि विमर्श कार्यक्रमको आयोजन एसोसिएशन फर रिसर्च अन नन्प्रफीटेबल अर्गनाइजेशन्स एन्ड वल्युन्टेरी एक्टिविटिज, आरनोवाले गरेको थियो। आइतबार आयोजित विमर्श कार्यक्रममा डा. पद्मश्री लक्ष्मी देवान र मेनका तामाङले उपन्यासभित्रको विभिन्न पाटोहरूमाथि व्याख्या गरेका थिए। जसको सञ्चालन आरनोवाका उपसचिव लादोर्जे तामाङ विनोदले गरेका थिए भने सम्पूर्ण कार्यक्रमको सञ्चालन सचिव दिवाकर ढुङगेल शर्माले गरेका थिए।
सिलगढीको चम्पासरी अवस्थित आरनोवाको कार्यालय भवनमा आयोजित कार्यक्रमको अध्यक्षता नारी हस्ताक्षर सुष्मा गुरूङ मोक्तानले गरेकी थिइन् भने मुख्य अतिथि अवकाशप्राप्त कर्णल केशव राई अनि विशिष्ट अतिथि अवकाशप्राप्त क्याप्टन हेमन्त सुब्बा रहेका थिए। यसै गरी आरनोवाका सल्लाहकार डा. जीवन राणालगायत अन्यान्यको पनि उपस्थिति रहेको थियो। विमर्शको पछि महिला पुरूषको सम्बन्धमाथि खुल्ला बहस राखिएको थियो, जसमा अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, विमर्षकारद्वय र आरनोवाका उपाध्यक्ष सन्तोषमणि राईले आ-आफ्नो विचार पोखेका थिए।

Share this news
आजको रोजाइ
खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

आजको रोजाइ