श्रमिकहरुमाथि धोखा भएको देविका परियारको भनाइ

Share this news

१६ तारीख सेप्टेम्बर २०२५ को दिन लङभ्यू कमानको प्रबन्धक ए पी सिंहले २०% बोनस २० तारीख सेप्टेम्बरसम्म हालिदिने नोटिस दिए पछि आज सम्म डिभीजन १ अनि ३ का स्थायी श्रमिकहरुले २०% बोनस पाइसकेको छन् भने डिभीजन २ को श्रमिकहरूको केवल १०% बोनस मात्र हालिदिएको छ। साथै, तिनै वटा डिभिजनका बिघा श्रमिक साथै स्टाफ – सब स्टाफहरुले अहिले सम्म बोनस पाएका छैनन्। लेबर अफिससँग मिटिङ गरेर मालिक अनि म्यानेजरले २० तारीख सेप्टेम्बर भित्र २०% बोनस एकै किस्तिमा दिने निर्णय भएर पनि आज यहाँ श्रमिकहरु माथि ठूलो धोखा भएको बोध भएको छ। यस विषय २ नम्बर डिभिजनका ७० लङभ्यू कमानकी लडाकु श्रमिक देविका परियारले बताएकी छिन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान