रवि प्रधानले अनित थापाप्रति गरे आभार प्रकट

Share this news

कालेबुङ नगरपालिका प्रमुख रवि प्रधानले जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट गरेका छन्। उनले भर्खरै अर्बन डिपार्टमेन्ट म्युन्सिपल अफेयर्सका मन्त्री फरिद हकिमसङ्ग भेट गरी पहाडी क्षेत्रका नगरपालिकाहरूको निम्ति स्वेरेज ट्रिटमेन्ट प्लान्ट बनाउनु हेतु ज्ञापन चढाएका थिए। मन्त्री हकिमले हिजो मात्रै झट्ट भन्दा झट्ट GTA अनि नगरपालिकालाई लिएरDPR detail project report बनाउन आदेश दिएका छन्। यसै सन्दर्भमा हामी कालिम्बुङ नगरपालिका क्षेत्रवासीको तर्फबाट रवि प्रधानले जीटीए प्रमुख थापाप्रति आभाीर प्रकट गरेका हुन्।

Share this news
आजको रोजाइ
जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

नामथाङमा क्याप–सिक्किमको बैठक, ‘क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी’ : गणेश कुमार राई

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

मुख्य सचिव तेलाङको अध्यक्षतामा टनल दुर्घटनासम्बन्धी उच्चस्तरीय समीक्षा बैठक सम्पन्न

टिङलिङ भ्यु पाेइन्ट पर्यटकहरूकाे केन्द्रविन्दु बन्दै।

टनल ग्यास लिक काण्डका मृतक परिवारलाई 4-4 लाख दिने मुख्यमन्त्रीको घोषणा