हरिभक्त कटुवालको 91औं जयन्ती मनाइने

Share this news

हरिभक्त कटुवाल राष्ट्रिय प्रतिष्ठानले आगामी 2 जुलाई आइतबार भारतीय नेपाली साहित्यका निर्माता र बहुप्रतिभाशाली व्यक्तित्व हरिभक्त कटुवालको 91औं जयन्ती पालन गर्ने भएको छ। यस सन्दर्भमा आगामी 29 जून 2025 आइतबार दिउँसो साडे तीन बजे, प्रतिष्ठानका संरक्षक गोविन्द कटुवालको निवास, खप्रेल बजार, सिलगढीमा सभाको आयोजन गरिएको छ। उक्त सभामा प्रतिष्ठानका सम्पूर्ण सदस्यहरू अनि अरू शुभचिन्तकहरूलाई उपस्थितिको लागि प्रतिष्ठानका सचिव कृष्ण गुरूङले अनुरोध गरेका छन्। अधिक जानकारीको लागि 8906463188 अथवा 9126809722 मा सम्पर्क गर्ने अनुरोध पनि गरिएको छ।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 