विभिन्न पार्टीबाट 90 परिवार आइजीजेएफमा सामेल

Share this news

आइजीजेएफ केन्द्रीय पार्टी कार्यालय पी कोठीमा समर्थन कार्यक्रम आयोजना गरियो। उक्त समर्थन कार्यक्रममा तक्दाह टिस्टाभेल्ली समष्टि, तक्दाह ग्लेनबर्ण समष्टि लगायत कालेबुङ क्षेत्र अन्तर्गत गितब्लिङ निम्बोङ 41 नम्बर समष्टिबाट जम्मा 90 घरले आइजीजेएफमा समर्थन जनाए। समर्थन जनाउनेहरु बिभिन्न राष्ट्रिय तथा क्षेत्रीय दलहरुमा विगत दिनमा आवद्ध रहेका थिए।- अब पहाड़ले अजय एडवर्ड्सको नेतृत्वमा विकसित, समृद्ध, सुशासित अनि अनुशासित र भ्रष्टाचारमुक्त जनताको राज पाउनेछ भन्ने बिश्वास अनि आस्थाको साथमा हरेक जग्गा जग्गाबाट समर्थन जनाउन आएको हो भन्ने समर्थकहरुको भनाई रहेको थियो। उक्त समर्थन कार्यक्रममा आई जी. जे.एफ. प्रमुख संयोजक अजय एडवर्ड्स लगायत सी. डब्ल्यू.सी. -का शीर्ष नेतृत्वहरु साथै सभासद्हरुको बिशेष उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सभापतित्वको भार स्वयं पार्टीका प्रमुख अजय एडवर्ड्स रहेका थिए भने समर्थन कार्यक्रमलाई युवा नेता राब्गे राईद्वारा संचालन गर्दै क्रमैले सी डब्ल्यू सी.का नर्बु छिरिङ भोटिया, आर. आर. खण्डका संयोजक साम्देन लामा, युवा नेता संजोग गुरुङ अनि अन्तमा पार्टी प्रमुख अजय एडवर्ड्सले आजको समर्थकहरुलाई स्वागतको साथमा सम्बोधन राखे।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ