खरसाङको सिंगेल चियाबारीमा निर्माण हुन लागेको बुद्ध पार्कको लागि अन्तर्राष्ट्रिय बुद्धिस्ट सङ्गठनकी सदस्या निरा लोप्चनले 50,000 (पचास हजार) रुपियाँको सहयोग प्रदान गरेकी छन्। पार्क निर्माण कार्यको निम्ति हाल सिंगेल चियाबगान अन्तर्गत चारधुरा नजिक ढडेनमा बुद्धिस्ट माइनोरिटी वेलफेयर एसोसिएसनद्वारा खरसाङको सिंगेल चियाबारीमा निर्माण हुन लागेको बुध्द पार्कको लागि अन्तर्राष्ट्रिय बुद्धिस्ट सङ्गठनकी सदस्या निरा लोप्चनले 50,000 (पचास हजार) रुपियाँको सहयोग प्रदान गरेकी छन्। उक्त बुद्ध पार्क निर्माण कार्यको निम्ति हाल सिंगेल चियाबगान अन्तर्गत चारधुरा नजिक ढडेनमा बुद्धिस्ट माइनोरिटी वेलफेयर एसोसिएसनद्वारा बुद्ध पार्क निर्माण गर्ने भएको छ।
