एक्स-सर्भिसेज लिगको 30औं वार्षिक सभा

Share this news

दार्जीलिङ,22 फरवरी(निसं): इन्डिया एक्स-सर्भिसेज लिग (डब्लुबी) दार्जीलिङ  युनिटका सदस्यहरूले शनिबार दार्जीलिङ सेन्ट्रल होटलमा सङ्गठनको 30औं वार्षिक साधारण सभा आयोजना गर्‍यो। कार्यक्रम  आइइएसएल (इन्डिया एक्स-सर्भिसेज लिग)-का अध्यक्ष ब्रिगेडर इन्दर मोहन सिंहले राष्ट्रिय तिरंगा झण्डोत्तोलन गरेपछि सुरु भयो र त्यसपछि शहीदहरूको प्रतीकात्मक स्मारक अगाडि दीप प्रज्वलन गरियो र पछि सबै दिवंगत आत्माहरूको लागि दुई  मिनटको मौन धारण गरियो।  कार्यक्रममा एक्स-सर्भिसेज लिगका सदस्यहरूले शहीद विधवाहरूलाई पनि सम्मान गरेका थिए। आजको कार्यक्रमको अध्यक्षता लेफ्टिनेन्ट कर्नल तेज वीर सुब्बाले सञ्चालन गरिएको  ब्रिगेडियर इन्दर मोहन सिंह, अध्यक्ष, आइइएसएल (इन्डिया एक्स-सर्भिसेज लिग) सुबेदार मेजर शेर बहादुर राई, सचिव, एक्स-सर्भिसेज लिग (डब्लु.बी.), दार्जिलिङ युनिटले बताए।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ