himalaya darpan today news

पहिरोपछि ग्यास चुहावट, कम्तीमा ८ जनाको मृत्यु, धेरै कामदार अझै सुरुङभित्र फसेको आशंका

सिक्किमको नाम्ची जिल्लास्थित निर्माणाधीन सुरुङमा पहिरो जाँदा प्रवेशद्वार अवरुद्ध हुनुका साथै ग्यास चुहावट भएपछि ठूलो दुर्घटना भएको छ। घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने धेरै कामदार…

Continue Readingपहिरोपछि ग्यास चुहावट, कम्तीमा ८ जनाको मृत्यु, धेरै कामदार अझै सुरुङभित्र फसेको आशंका

मिरिकको बामराङ बस्तीमा अझै सडक पुगेन, स्थानीयले पूर्वाधार निर्माणको माग दोहोर्‍याए

मिरिक महकुमाअन्तर्गत सौरेनी समष्टिको बामराङ बस्तीमा हालसम्म सडक नपुगेको भन्दै स्थानीयवासीले पूर्वाधार विकासको माग दोहोर्‍याएका छन्। सडक अभावका कारण स्वास्थ्य सेवा, शिक्षा, कृषि उत्पादन ढुवानी तथा दैनिक आवतजावतमा कठिनाइ भइरहेको…

Continue Readingमिरिकको बामराङ बस्तीमा अझै सडक पुगेन, स्थानीयले पूर्वाधार निर्माणको माग दोहोर्‍याए

बंगालमा क्षेत्रीय भाषाको प्रयोगबारे सांसद राजु बिष्टको स्पष्टिकरण, नेपाली भाषालाई समान सम्मान रहने दाबी

पश्चिम बङ्गाल विधानसभामा सरकारी कामकाजमा बाङ्ग्ला तथा अन्य क्षेत्रीय भाषाको प्रयोगसम्बन्धी घोषणापछि उठेका जिज्ञासाबीच दार्जिलिङका सांसद राजु बिष्टले नेपाली भाषाको प्रयोग र मान्यतामा कुनै असर नपर्ने बताएका छन्। उनले मुख्यमन्त्री…

Continue Readingबंगालमा क्षेत्रीय भाषाको प्रयोगबारे सांसद राजु बिष्टको स्पष्टिकरण, नेपाली भाषालाई समान सम्मान रहने दाबी