पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी
पहाड क्षेत्रमा इनभ्यालिड भएका राशन कार्ड पुनः रिभ्यालिड गरिने भएको छ। दार्जीलिङ हिल फेयर प्राइस शप डिलर एशोसिएसनले सांसद राजु विष्ट र मुख्यमन्त्रीसँग भएको छलफलपछि यस्तो निर्णय भएको जानकारी दिएको…
