जीआरएमएम महानदी–तीनधारे समष्टिको समीक्षा बैठक सम्पन्न, सञ्जीव गुरुङ समष्टि सांगठनिक सचिव नियुक्त
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (जीआरएमएम) महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षा बैठक तीनधारेमा सम्पन्न भएको छ। बैठकले सञ्जीव गुरुङलाई समष्टि सांगठनिक सचिवको जिम्मेवारी प्रदान गर्नुका साथै शहीद दिवस सादगीपूर्ण तर गरिमामय…
