कृष्णनन्द सिंह आईजीजेएफको श्रमिक संगठनको तराई क्षेत्रीय संयोजक नियुक्त
इण्डियन गोर्खा जनशक्ति फ्रन्ट (आईजीजेएफ) को श्रमिक संगठन ‘हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघ’ले कृष्णनन्द सिंहलाई तराई क्षेत्रीय संयोजकमा नियुक्त गरेको छ। संगठनले उनको दीर्घकालीन समर्पण, श्रमिक हितप्रतिको प्रतिबद्धता…
