नोएडाको आवासीय भवनमा भीषण आगो लाग्दा, दुई जनाको मृत्यु
उत्तर प्रदेशको नोएडास्थित सेक्टर–६६ अन्तर्गत ममुरा गाउँको एक बहुमञ्जिले आवासीय भवनमा बुधबार भीषण आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। घटनाका क्रममा भवनमा बसोबास गर्ने करिब ५० परिवारका सबै सदस्यलाई…
