‘तपाईंको जीवन धेरै अमूल्य छ’ : सोनम वाङ्चुकलाई अनशन अन्त्य गर्न आग्रह, आन्दोलन भने जारी रहने
सामाजिक अभियन्ता सोनम वाङ्चुकले २६ दिन लामो आमरण अनशन अन्त्य गरे पनि आन्दोलन भने जारी रहने भएको छ। आन्दोलनको नेतृत्व गरिरहेको ककरोच जनता पार्टी (CJP) का संस्थापक अभिजित डिपकेले वाङ्चुकको…
