खरसाङमा भगवान जगन्नाथको रथयात्रा भक्तिभाव अनि उल्लासको साथमा
देशका अन्य स्थानहरू झैँ दार्जीलिङ खरसाङ्मा पनि भगवान् श्री जगन्नाथको पवित्र रथयात्रा पूर्ण श्रद्धा, आस्था र भक्तिभावको साथ भव्य रूपमा सम्पन्न भएको छ। बिहीवार बिहानदेखि नै भारी वर्षा भए तापनि…
