हत्याका दोषीलाई पातालबाट पनि खोजेर कानुनी कारबाही गरिन्छ : शुभेन्दु अधिकारी
पश्चिम बंगाल विधानसभाका प्रतिपक्ष नेता शुभेन्दु अधिकारीले भाजपा कार्यकर्ता प्रशान्त देको हत्यामा संलग्न सबै दोषीलाई जहाँ लुकेर बसे पनि खोजी गरी कानुनी कठघरामा ल्याइने चेतावनी दिएका छन्। उनले आवश्यकता परे…
