‘वेलकम टु द जंगल’ले दुई दिनमै विश्वभर ५७ करोड रुपैयाँभन्दा बढी कमाइ
अक्षय कुमार र सुनील शेट्टी अभिनीत बहुप्रतीक्षित बलिउड फिल्म 'वेलकम टु द जंगल' ले प्रदर्शनको दोस्रो दिनसम्म विश्वव्यापी बक्स अफिसमा ५७ करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै दमदार सुरुआत गरेको छ।…
