“स्वस्थ बुढ्यौलीका लागि योग” असम राइफल्स लोकरा बटा.को पहल
अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसरमा असम राइफल्सको लोकरा बटालियनले “स्वस्थ बुढ्यौलीका लागि योग” (Yoga for Healthy Ageing) भन्ने मूल नाराका साथ लोकरामा वृहत् योग कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा…
