टीएमसी २० बागी सांसदविरुद्ध लोकसभा सभामुखसमक्ष पुगे अभिषेक बनर्जी
तृणमूल कांग्रेस (टीएमसी) भित्रको राजनीतिक संकट थप गहिरिँदै गएको छ। पार्टीका २० बागी सांसदले अलग समूह गठन गरी अर्को दलसँग विलयको घोषणा गरेपछि टीएमसीका राष्ट्रिय महासचिव तथा सांसद अभिषेक बनर्जीले…
