वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) ले आफ्नो संगठनात्मक विस्तारलाई निरन्तरता दिँदै वरिष्ठ अधिवक्ता तथा पूर्व विधायक प्रणय राईलाई पार्टीमा स्वागत गरेको छ। गोरामुमो केन्द्रीय कार्यालय, दार्जीलिङमा आयोजित समर्थन कार्यक्रमबीच पार्टी…
