इबोला संक्रमणपछि भारत सतर्क यात्रुहरूका लागि स्वास्थ्य निगरानी कडा
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले इबोला भाइरसको संक्रमण फैलिरहेको अवस्थालाई लिएर सार्वजनिक स्वास्थ्य आपतकालीन चिन्ता व्यक्त गरेपछि भारत सरकारले पनि सतर्कता बढाएको छ। केन्द्र सरकारले विशेष गरी अफ्रिकी देशहरूबाट भारत…
