असम गोर्खा सम्मेलन’द्वारा अभिनन्दन पत्र अर्पण गरिएकोमा बिष्टको आभार
दार्जीलिङका लोकसभा सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्ट एक प्रेस विज्ञप्ति जारी गरेका छन्। जसमा उल्लेख गरिएको छ- असमका गोर्खाहरूको माउ संस्था ‘असम गोर्खा सम्मेलन’, केन्द्रीय समितिको तर्फबाट एउटा…
