सुकुम्वासी बस्तीलाई पर्याप्त सूचना र समय दिनुपर्थ्यो- महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्तीलाई पर्याप्त सूचना र समय दिएर मात्रै हटाउनु पर्नेमा हतार–हतार गरिएको टिप्पणी गर्नु भएको छ। पर्याप्त सूचना र समय नदिई डोजर लगाउँदा मानवीयता र…
