अस्ट्रेलियाको स्थानीय निर्वाचन जितेकी सुकीर्ति राज्यलक्ष्मी भट्टको सुकीर्ति
सुकीर्ति राज्यलक्ष्मी भट्ट सन् २००२ मा १२ कक्षा पूरा गरेपछि अस्ट्रेलियाको मेलवर्न अध्ययनका लागि गइन्। त्यहाँ उनले ‘अन्तर्राष्ट्रिय सम्बन्ध’ विषयमा स्नातक अध्ययन सुरु गरिन् र सन् २००५ मा सिड्नी सरिन्।…
