चनेसापद्वारा असमका बहुप्रतिभाशाली व्यक्तित्व तिमसिनालाई स्वागत
चम्पासरी नेपाली साहित्य परिषदले आफ्नो कार्यालयमा असमका बहुप्रतिभाशाली व्यक्तित्व रेवतिमोहन तिमसिनालाई स्वागत जनायो। परिषदकी अध्यक्ष सुष्मा गुरूङ मोक्तानद्वारा अध्यक्षता गरिएको कार्यक्रममा परिषदकी कार्यकारी सदस्या श्रीमती मुना बरालद्वारा रेवतिमोहन तिमसिनाको परिचय…
