भाजपाका दार्जीलिङ प्रार्थी नोमन राईको प्रचारमा राजु बिष्ट बिजनबारीमा
दार्जीलिङ लोकसभाका सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रीय प्रवक्ता, राजु बिष्ट आज बिजनबारीमा, दार्जीलिङ विधानसभा क्षेत्रबाट भाजपा गठबन्धनका उम्मेदवार श्री नोमन राईको समर्थनमा निर्वाचन अभियानमा सहभागी भए।बिजनबारी बङ्गालको सबैभन्दा ठूलो…
