जीटीए-द्वारा लगानीको सैलावास ऐतिहासिक सम्झौता
दार्जीलिङ,29 फरवरी(निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए)-द्वारा ऐतिहासिक लगानी सम्झौता सम्पन्न गर्दै सैलावास(जलपहाड)-मा निर्माण हुने पाँचतारे पर्यटन परियोजनाबारे गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) चिफ एक्ज्युकेटिभ अनित थापाले एक प्रेस विज्ञप्ति जारी गर्दै…
