बस्नेत गाउँमा नरिवल मात्र फुटाए, तर बाटो निर्माण नगरेको आरोप
इण्डियन गोर्खा जनशक्ति फ्रन्ट तकदाह–टिष्टा भ्याली समष्टि उपाध्यक्ष निर्मला छेत्रीले, सरकारसँग मिलेर काम गर्छौं भन्नेहरूले बस्नेत गाउँमा नरिवल मात्र फुटाए, तर बाटो निर्माण गरेको आरोप लगाइन्। छेत्रीले अजय एडवाडर्सको सहयोगमा…
