सचिन सिंह: जसको धुनले पुस्तालाई जोड़्छ 

सञ्जय प्रधान⇒ नेपाली संगीतको संसारमा केही धुनहरू समयसँगै पुराना हुँदैनन्, बरु अझै गहिरा बन्दै जान्छन्। पुस्ता फेरिए पनि, माध्यम बदलिँदा पनि ती गीतहरूको आकर्षण उस्तै रहन्छ। ‘लाठी चार्ज नगर मेरो…

Continue Readingसचिन सिंह: जसको धुनले पुस्तालाई जोड़्छ