विशाल “परिवर्तन र्याली”मा सांसद राजु बिष्टको सम्बोधन
दार्जीलिङका सांसद अनि भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता, राजु बिष्टले शुक्रबार अलिपुरद्वार जिल्लाको कालचिनीस्थित तुरसा चिया बगान खेल मैदानमा आयोजित विशाल "परिवर्तन र्याली" लाई सम्बोधन गरेका थिए। जसमा उनले हाम्रो…
