एडवर्डसले श्रद्धालुहरूलाई बुद्धगया, राम मन्दिरको दर्शन गर्न पठाउने
श्रद्धालुहरूलाई तीर्थ स्थानहरूको दर्शन गराउने कार्यहरलाई हामी यथावत राखेको बताउँदै इण्डियन गोर्खा जन शक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवर्डसले शिघ्रनै श्रद्धालुहरूलाई बुद्धगयाको दर्शन गर्न श्रद्धालुहरूलाई पठाउने तय गरेको बताए। बुद्धगया…
