हाम्रो विचार हार्दा गाउँ हार्छ , गाउँले देखेको सपना हार्छ : अनित थापा
दार्जीलिङ,11 जनवरी(निसं): यसपालिको भोट वैचारिक लडाइँको भोट हुनेछ। हाम्रो विचार हार्दा गाउँ हार्छ , गाउँले देखेको सपना हार्छ भनी जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) चिफ एक्ज्युकेटिभ अनित थापाले भनेका हुन्। जीटीए चिफ…
