शर्तमा कोरिएका हरफहरू-का सर्जक अर्जुन राईमाथि अर्जुन पीयूष
शर्तमा कोरिएका हरफहरू-का सर्जक अर्जुन राईको बहानामा....कविताका केही कुराहरू म जस्तो लेख्दा पनि कविता भइहाल्छ भन्ने भनाइलाई मान्यता नदिने मान्छे। कवितामा मान्छेले जिउन सक्नुपर्छ, जीवन कविता जस्तै कहिले कठोर र…
