अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन खरसाङ महकुमा समितिको आयोजमा सांस्कृतिक पर्व स्योकै
खरसाङ, (निसं)ः अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन खरसाङ महकुमा समितिको आयोजमा लोसारपछि पालन गरिने सांस्कृतिक पर्व स्योकै (बनभोज) कार्यक्रम भब्यताको साथ सम्पन्न भयो। यस कार्यक्रममा खरसाङ महकुमा अन्तर्गतका विभिन्न…
